काभ्रे जिल्ला को पनौती नगरपालिका वडा नम्बर ८ मा सञ्चालित तेजगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की र सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा सञ्चालित श्री ठोकर्पा सामुदायिक क्याम्पस
का क्याम्पस प्रमुख श्री शिव प्रसाद न्यौपानेको बीचमा विभिन्न शैक्षिक सन्दर्भका विषयवस्तुहरूमा आपसी सहयोग आदानप्रदान गर्ने सवालमा महत्त्वपूर्णछलफल भएको छ ।
