Guest Lecturing by Prof. Saurav Basnet(PhD)
Wentworth Technology University Bosten USA का Associat prof. Saurav Basnet( PhD) बाट यस क्याम्पसका विद्यार्थीहरुलाई उच्चशिक्षा र यसको उपयोगिता र संभाबना सम्बन्धी विविध जानाकारीमुलक बिषयहरु समेटेर आफनो प्रस्तुति दिनु भयो । उच्चशिक्षामा research को भुमिका र महत्त्वका सम्बन्धमा आफ्नो भनाइ राख्दै त्यसप्रति विद्यार्थीहरुलाई काम गर्न प्रेरित गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूबाट सोधिएका विभिन्न प्रश्नहरु एवं जिज्ञासाहरूको उत्तर समेत उहाँले दिनुभयो।