Research-Based Article Writing Training-2076

RMC Training 2RMC Training 3

 

आज मिति २०७६ साल फाल्गुण २४ गते सोमबार University Grants Commission (UGC) नेपालका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीज्यूको प्रमुख आथित्यमा तेजगंगा बहुमुखी क्याम्पस, Research Management Cell (RMC) द्वारा आयोजित तथा UGC नेपाल द्वारा प्रायोजित ३ दिने (२०७६ फाल्गुण २४ -२६)  Research-Based Article Writing Training को पहिलो दिन क्याम्पस सभा- हलमा सम्पन भयो |