बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न।

कक्षा १२ मा उतिर्ण भई स्नातक पढ्न चाहने बिद्यार्थीहरुको सम्मानमा आज २०८१/४/२७ गते क्याम्पसले बधाई तथा शुभकामना कार्यक्रमकाे आयोजना गर्यो करीब ६० जना बिद्यार्थी उपस्थित उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की द्वारा QAA प्रमाणपत्र प्राप्त यस क्याम्पसमा BBS, B.Ed. तथा BA प्रथम वर्षमा भर्ना खुलेको जानाकारी गराउनु हुँदै विगत २४ बर्ष देखि उत्कृष्ट गुणस्तरीय शिक्षा दिँदै आएको यस क्याम्पसले प्रदान गर्ने शिक्षा प्रति ढुक्क हुनु हुन्न आग्रह गर्नु भयो ।